Section 18
सरकार वादी हुने

यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।